रजिष्टर गर्नुहोस्

लर्निङ्ग ईन्कलुजनको रजिष्ट्रेसन पृष्ठमा तपाईंलाई स्वागत छ। तपाईं तलको फारममा उपलब्ध विवरणहरू भरेर यस वेबसाइटमा आफूलाई दर्ता गर्न सक्नुहुन्छ। सफल रजिष्ट्रेसन पश्चात, तपाइँले अकाउन सक्रिय गर्ने लिंक सहितको एक ईमेल प्राप्त गर्नुहुनेछ। एकचोटि तपाईंले आफ्नो अकाउन्ट सक्रिय गरिसके पछि, तपाईं लर्निङ्ग ईन्क्लुजनको परिवारको सदस्य हुनुहुनेछ र हाम्रा सबै सेवाहरू प्रयोग गर्न लगईन गर्न सक्नुहुनेछ।

यदि तपाईले पहिला नै रजिष्टर गरिसक्नुभएको छ भने - कृपया रजिष्ट्रेसनको सट्टा लगईन गर्नुहोस्

रजिष्ट्रेसन

  • हामी प्रश्न किन योसोध्छौं

    हामी हाम्रो प्लेटफर्मलाई अपाङ्गता भएका व्यक्तिहरू सहित सबै प्रयोगकर्ताका लागि पहुँचयोग्य बनाउन र सबैलाई समान अनुभव प्रदान गर्न चाहान्छौं। यसैले, हामीले यो सुनिश्चित गर्नु आवश्यक हुन्छ कि हाम्रो प्रयोगकर्ताहरूको विविधता कस्तो छ र उनीहरूको सहजताका लागि हाम्रो प्लेटफर्ममा थप परिमार्जन आवश्यक छ कि छैन ।
  • यदि तपाइँ चाहनुहुन्छ भने, कृपया तपाइँको अपाङ्गताको प्रकारका बारेमा हामीलाई भन्नुहोस्, ताकि हामी तपाइँको आवश्यकताहरूको बारेमा अझ राम्ररी जान्न सकौं ।
  • 8 वर्णहरूको न्यूनतम लम्बाई।
    पासवर्डको न्यूनतम १ क्ति हुनु पर्छ
    शक्ति सूचक
  • कृपया यस वेबसाईट प्रयोगका नियम र शर्तहरू हेरेर, तपाई यसमा सहमत हुनुहुन्छ भन्ने निश्चित गर्नुहोस् ।