तपाईको इ-मेल ठेगाना कन्फर्म गर्नुहोस्

लर्निङ्ग ईन्क्लुजनमा प्रयोगकर्ताका रूपमा दर्ता हुनु भएको मा हामी तपाईंलाई धन्यवाद दिन चाहन्छौं।

तर, तपाई ले आफ्नो खाता प्रयोग गरी वेबसाइट पहुँच गर्न भन्दा अगाडीआफ्नो ईमेल ठेगानाको पुष्टि गर्न आवश्यक हुनेछ।

कृपया तलको प्रक्रिया अनुसरण गर्नुहोस्।

  1. तपाईको इ-मेल खातामा लग ईन गर्नुहोस् जुन तपाईले दर्ता फारममा उल्लेख गर्नुभयो।
  2. आफ्नो इनबक्समा जानुहोस् ।
  3. लर्निङ्ग ईन्क्लुजनबाट तपाईँलाई "एक्टिभेसनको लागि ईमेल ठेगाना कन्फर्म गर्नुहोस् " भनेर एउटा ईमेल आउने छ ।
  4. ईमेल खोल्नुहोस् र एक्टिभेट अकाउन्ट भन्ने बटनमा क्लिक गर्नुहोस। त्यसरी भएन भने ईमेलमा उल्लेख गरिएको लिंकमा क्लिक गर्नुहोस् ।
  5. त्यस पछि तपाईँ यस वेबसाईटको अकाउन्ट एक्टिभेसन पृष्ठमा पुग्नुहुनेछ । अब तपाईँको खाता सक्रिय भयो ।
  6. वेबसाइटमा लगईन गर्नका लागि तपाईं आफ्नो युजर नेम वा ईमेल र पासवर्ड प्रयोग गर्न सक्नुहुनेछ।

लर्निङ्ग ईन्क्लुजन बाट ईमेल प्राप्त भएन?

  • कृपया तपाइँको स्पाम वा जंक फोल्डरको पनि जाँच गर्नुहोस्।
  • केहि थप समयको लागि प्रतीक्षा गर्नुहोस्। कहिलेकाँही, इमेलहरू आईपुग्नको लागि केहि लामो समय लाग्न सक्छ ।

अझै पनि कुनै ईमेल आएन? के तपाइँ पक्का हुनुहुन्छ तपाइँले रजिष्टरेशनको बेलामा सोहि ईमेल आईडीको प्रयोग गर्नुभएको थियो?

यदि तपाईंको समस्या समाधान भएन भने, Please कृपया हामीलाई सम्पर्क गर्नुहोस