
सबै कोर्सहरू
यहाँ उपलब्ध कोर्सहरूको सूची उपलब्ध छ लर्निङ्ग ईन्क्लुजनमा। हामी थप्नेछौं नयाँ पाठ्यक्रमहरू जब र तिनीहरू तयार छन्।
नि: शुल्क

डिजिटल पहुँचयुक्तता - सबैको लागि पहुँचयुक्त डकुमेन्ट कसरी बनाउने?
डिजिटल पहुँचयुक्तता अन्तरगतको अनलाइन कोर्स - सबैको लागि पहुँचयुक्त डकुमेन्ट कसरी बनाउने? मा यहाँहरूलाई स्वागत छ । यस कोर्समा हामी डकुमेन्ट, टेवल र प्रेजेनटेशनहरूलाई सबै प्रयोगकर्ताहरू (अपाङ्गता भएका व्यक्तिहरू समेत) को लागि पहुँचयुक्त कसरी बनाउन सकिन्छ भनेर सिक्ने छौं । यसका लागि हामी विशेषगरी माईक्रोसफ्ट वर्ड, एक्सेल र पावरपोईन्ट तथा गुगल डकुमेन्ट्स, सिट्स तथा स्लाईड्स को प्रयोग गर्ने छौं ।