नयाँ दृष्टिकोण

लर्निङ इन्कलुजन ले नवीन पाठ्यक्रमहरू विकास गरेर तपाईंहरू समक्ष ल्याउँछ जसले तपाईंलाई तपाईंको दैनिक काम र जीवनमा अझ समावेशी हुन मद्दत गर्दछ।

a person of various diversity including a lady in a wheelchair are infront of a digital book showing online education.

के कुराले हामीलाई विशेष बनाउँछ?

उपलब्ध कोर्सहरू

a person is watching a how to video on mobile.
नि: शुल्क
Cover of Making Documents Accessible Course. a lady in a wheelchair is using a laptop, another lady is sitting in a chair opposite of her and a man and a woman are standing in between them

डिजिटल पहुँचयुक्तता - सबैको लागि पहुँचयुक्त डकुमेन्ट कसरी बनाउने?

डिजिटल पहुँचयुक्तता अन्तरगतको अनलाइन कोर्स - सबैको लागि पहुँचयुक्त डकुमेन्ट कसरी बनाउने? मा यहाँहरूलाई स्वागत छ । यस कोर्समा हामी डकुमेन्ट, टेवल र प्रेजेनटेशनहरूलाई सबै प्रयोगकर्ताहरू (अपाङ्गता भएका व्यक्तिहरू समेत) को लागि पहुँचयुक्त कसरी बनाउन सकिन्छ भनेर सिक्ने छौं । यसका लागि हामी विशेषगरी माईक्रोसफ्ट वर्ड, एक्सेल र पावरपोईन्ट तथा गुगल डकुमेन्ट्स, सिट्स तथा स्लाईड्स को प्रयोग गर्ने छौं ।

कोर्स हेर्नुहोस्

0% पूरा
0 / 39 चरणहरू


सहभागी हुने प्रकृया कस्तो छ?

illustration of video playing on screen and 3 people are watching.

01.

रजिष्टर गर्नुहोस्

सबैभन्दा पहिला तपाईँले लर्निङ्ग ईन्क्लुजनमा आफुलाई दर्ता गर्नुपर्छ र उपलब्ध पासवर्डको प्रयोग गरी लगईन गर्नुपर्छ ।

02.

मनपरेको कोर्स छान्नुहोस्

त्यसपछी तपाईँले आफूलाई मनपरेको कोर्स छानेर त्यसमा आफूलाई भर्ना गराउन सक्नुहुन्छ ।

03.

अध्ययन सुरू गर्नुहोस्

यो समय ज्ञान हासिल गर्ने हो । हरेक कोर्समा भएका पाठका भिडियोहरू हेर्ने र पाठ सामाग्री अध्ययन गर्नुहोस् ।

04.

अध्ययन पुरा गर्नुहोस्

कोर्सका सबै आवश्यक पाठ्य सामाग्री तथा परिक्षा सम्पन्न गरेर तपाईँ प्रमाण पत्रका साथ ग्राडुएट हुनुहुनेछ ।

हाम्रा साझेदारहरू

a person inside a computer screen is giving a book to a person who is outside. The person who is outside is wearing a graduation hat.

आजै लर्निङ्ग ईन्क्लुजनमा समावेश हुनुहोस्

हामी तपाईंलाई हाम्रो पाठ्यक्रमहरू अध्ययन गरेर समावेशीता र विविधता सम्बन्धी व्यावहारिक सीप प्राप्त गर्न आमन्त्रित गर्दछौं। यी सीपहरूले तपाईंलाई तपाईंको व्यक्तिगत र पेशागत जिवनमा अगाडी बढ्न मद्दत गर्छन् ।